ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थल सञ्चालनका लागि प्रयास जारी छ : पर्यटनमन्त्री किराती


एबीसी / संवाददाता
२२ माघ २०७९, आइतबार   ७ : ००   बजे

काठमाडौँ, २२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि प्रयास जारी रहेको बताएका छन् ।

शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा उनले विमानस्थल सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको स्पष्ट पारे । “हिजोका दिन के भयो मलाई धेरै जानकारी छैन, मैले जिम्मेवारी सम्हालेपछि भारतीय पक्षसँग विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल सुरु भएको छ । समस्या छिट्टै समाधान हुनेछ ।”

उनले मुलुकको पर्यटन विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताए । पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकाले यो क्षेत्रको विकासका लागि सबैको सहकार्य जरुरी रहेको उनको धारणा छ ।

पहिलोपटक लुम्बिनी आएका मन्त्री किरातीले भने, “भगवान् बुद्ध जन्मेको भूमिमा पहिलो पटक पाइला टेक्न पाउँदा निकै खुसी लागेको छ । यसअघि यहाँ नआए पनि यसबारे जानकारी भने लिइरहेको थिएँ ।”

लुम्बिनी प्रदेशमा पर्यटक आकर्षित गर्न लुम्बिनीसहित बर्दियाको राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी, कपिलवस्तु, रामग्राम, रोल्पा, रुकुम जोडेर पर्यटन प्याकेज बनाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

सम्बन्धित

सहिद स्मारकमा बन्यो हिमालको आकर्षक आकृति, पर्यटक तान्ने अपेक्षा

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

बर्खामा ढोरपाटन यात्रा जोखिमपूर्ण, ठाउँ–ठाउँमा पहिरोले पर्यटकलाई सास्ती

देउवाले भने– ‘म हिन्दु हुँ, अरू धर्मको विरोधी होइन’

गुफा संरक्षण संस्थाको अध्यक्षमा एकराज नेपाली चयन

नाटाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu