ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नारायणगोपाल युवा संगीत’ पुरस्कार शिवाकोटी र जोजिजुलाई


admin
१६ माघ २०७४, मंगलबार   ६ : ०२   बजे

काठमाडौं, १६ माघ । राष्ट्रिय युवा सेवा कोषले यस वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इतु जोजिजुलाई संयुक्त रुपमा प्रदान गरेको छ ।

मंगलबार काठमाडौमा कोषले आयोजना गरेको कार्यक्रममा उपप्रधान एवं उर्जामन्त्री कमल थापाले पुरस्कार प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ । त्यसैगरी राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा कोषले स्थापना गरेको ‘अरनिको युवा कला पुरस्कार’ कास्कीका नगेन सिंह ठकुरी र इलामका विष्णुप्रसाद श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

उक्त पुरस्कारको राशि पनि रु ५० हजार रहेको छ । चालीस वर्ष ननाघेका युवा कलाकारलाई कोषले वर्षेनी नगद र स्वर्णपदकसहित ती दुवै पुरस्कार प्रदान गर्दै आएको छ । ‘नारायणगोपाल युवा संगीत’ पुरस्कारबाट हालसम्म ४३ जना र ‘अरनिको युवा कला पुरस्कारबाट हालसम्म ३८ जना कलाकारहरु पुरस्कृत भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

सम्बन्धित

कान्समा जुरी च्वाइस जितेको ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ आजदेखि नेपालमा

विष्णु माझीको तीज गीत ‘घरबार’को म्युजिक भिडिओ सार्वजनिक

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

तीजका लागि अस्ट्रेलियामा तय भएका सबै कार्यक्रम गायिका रचना रिमालले गरिन् रद्द

विष्णु माझीको तीज गीत ‘घरबार’ सार्वजनिक, महिलाको पीडा र वेदना समेटिएको

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu