ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारसँग स्थायी गर्न माग गर्दै प्राध्यापकहरुले दिए जनकपुरमा धर्ना


admin
१ श्रावण २०७४, आइतबार   ५ : ४०   बजे

जनकपुर १ साउन ।
जनकपुरमा पनि आंशिक प्राध्यापकहरुले सरकारसँग स्थायी गर्न माग गर्दै विरोध प्रर्दशन सुरु गरेका छन ।
रामस्वरुप रामसागर बहुमुखि क्याम्पसका प्राध्यापकहरुले स्थायी गर्नुपर्ने आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन क्याम्पस प्रमुखको कार्यकक्ष अगाढि धर्ना दिन सुरु गरेका हुन ।
११ वर्षदेखि सेवा गर्दै आउँदा समेत पनि स्थायी नगरेपछि सरकारविरुद्ध आन्दोलन सुरु गर्नु परेको आंशिक प्राध्यापक संघ, धनुषाका अध्यक्ष इन्द्रदेव यादवले जानकारी दिनु भयो ।
अध्यक्ष यादवले विधि र प्रक्रिया पु¥याएर आफूहरुलाई तत्काल स्थायी गर्न पनि सरकारसँग पुन माग गर्नु भयो ।
धनुषाका आंशिक प्राध्यापकहरुले सरकारले आफूहरुको कामको उचित मूल्यांकन गर्न नसकेको गुनासो पनि गरेका छन ।
जनकपुरको रामस्वरुप रामसागर बहुमुखि क्याम्पसनमा मात्रै करिब ६५ जना प्राध्यापकहरु आंशीक रुपमा कार्यरत रहेका छन ।
उनीहरुले स्थायी गर्न सरकारलाई दवाव दिँदै आन्दोलन सुरु गरेपछि क्याम्पसको पठनपाठननै प्रभावित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu