ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिआइडीको सेमिफाइनल सम्पन्न


admin
१७ माघ २०७४, बुधबार   ३ : ४५   बजे


दाङ ,१७ माघ । डान्स आइकन दाङ सिजन २ को सेमि–फाइनल राउण्ड गत शनिबार घोराहीमा सम्पन्न भएको छ ।

सेमि फाइनल राउण्डबाट देशका विभिन्न स्थानबाट चौतिस जना फाइनलका लागि छनौट भएका छन् । महेन्द्र पुलिस क्लव साँस्कृतिक विभागका सदस्य गिताञ्जलि रसाईलि र डान्सर तथा कोरीयोग्राफर रितेश गौतमको जजमेन्टमा सेमीफाइनल राउण्ड सम्पन्न भएको हो । सो राउन्डबाट क्षमतावान प्रतिस्पर्धीहरु फाइनलका लागि क्वालिफाई भएको कार्याक्रमका संचार संयोजक दिपक बोहराले जानकारी दिनुभयो ।

सिजन १ को सफलतापछि सिजन २ को आयोजना गरेको डिटेन इन्टरटेन्मेन्ट प्रा.लिले फाइनलमा प्रबेश गरेका सबै प्रतिस्पर्धीहरुलाई अवार्ड वितरण गर्र्ने व्यवस्था मिलाएको प्रा.लिका अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमको बिजेताले दुईलाख बढिको पुरस्कार पाउने अथवा १० वटा म्युजिक भिडियोमा काम गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।

कार्यक्रममा बिष्णुकुमार देवकोटा, नेतृ साजिदा सिद्धिकि, पोषण नाथ योगि, केशव नेपाली लगायतको उपस्थिति थियो । फाइनल फाल्गून ७ मा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu