ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली मूलकी छोरी प्रिती लिम्बू बेलायतमा काउन्सिलरमा विजयी


abc tv
२६ बैशाख २०८०, मंगलबार   १० : ३५   बजे
  • प्रमिला लाबुङ राई

लन्डन । बेलायतको स्यानडस टाउन काउन्सिलमा नेपाली मूलकी छोरी प्रिती लिम्बू काउन्सिलरमा विजय बनेकी छिन् । ४ मे २०२३ बिहीबार सम्पन्न स्थानीय निकायमा स्यान्डसस्थित अल्समोर वार्डबाट कन्जरभेटिभ पार्टीको उम्मेदवार रहेकी प्रितीले सर्वसम्मतले बिजय हासिल गरेकी हुन् ।

यस स्थानीय निर्वाचनको नतिजा हेर्दा बेलायतमा काउन्सिलर बन्ने नेपाली मूलको दुई महिलाहरु रहेका छन् । साउथ वेस्ट इगल्यान्डबाट प्रिती लिम्बू विजयी भएकी हुन् भने बेलायतको मेडवे केन्ट काउन्सिलबाट नीना (मञ्जु) गुरुङ काउन्सिलरमा विजय बनेकी छिन् ।

यसअघि स्वन्ली काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् । यस पटक विजयी हुने दुवै जना नवनिर्बाचित काउन्सिलरहरु गोर्खा समुदायबाट रहेका छन् ।

यस्तैगरी काउन्सिलर यसपटक समेत गरी ३ पटकसम्म विजयी हार्टफोर्डसायर डाकोरममा गोबर्धन सिलवाल र यस पटक समेत गरी २ पटक काउन्सिलर जित्ने मेडीस्टोन काउन्सिलको काउन्सिलरमा दिनेश खड्का र एक पटक जित्नेमा काउन्सिलर धनबहादुर सार्की रसमोर बरो काउन्सीलमा जितेर इतिहास रचेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu