ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिस इको इन्टरनेशनलको प्रतिनिधित्व मौनता लामाले गर्दै


admin
१८ माघ २०७४, बिहिबार   ७ : ०२   बजे

काठमाडौंँ, १८ माघ।आगामी चैत १८ देखि इजिप्टमा आयोजना हुने अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपालबाट मौनता लामाले प्रतिनिधित्व गर्ने हुनुभएको छ ।

मिस इकोका लागि अधिकारप्राप्त संस्था ग्रिन आर्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रवीण लाकौलले लामाले विश्वका ८० राष्ट्रका सुन्दरीसँग प्रतिस्पर्धा गर्ने जानकारी आज यहाँ आयोजित कार्यक्रममा दिनुभयो । कार्यक्रममा लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’ को ताज गत वर्षकी नेपालकी विजेता रोनाली अमात्यले पहिराउनुभएको थियो ।

यसअघि सो प्रतियोगितामा प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ र अमात्यले सहभागिता जनाइसक्नुभएको छ । पर्यटन र सुन्दरतासम्बन्धी प्रतियोगिताका विभिन्न प्रारम्भिक चरणको छनोटपछि लामा यस वर्षको ताज पहिरिन सफल हुनुभएको हो । कपन बस्ने १८ वर्षीया लामा विज्ञान विषय लिएर दश जोड दुईमा अध्ययनरत हुनुहुन्छ ।

लामाले आफूले नेपालको सांस्कृतिक पहिरन लिएर सांस्कृतिक र पर्यटकीय स्थानको पहिचान लिएर प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu