ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं. ५ मा प्रदेशसभा बैठकको तयारी अन्तिम चरणमा


admin
२० माघ २०७४, शनिबार   ४ : ४१   बजे

बुटवल, २० माघ । माघ २१ गतेका लागि आह्वान गरिएको प्रदेश ५ को प्रदेशसभाको पहिलो बैठककोे तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेशको अस्थायी मुकाम बुटवलस्थित बुटवल उद्योग बाणिज्य संघको सभाकक्षलाई प्रदेशसभा बैठकका लागि संसदिय ढांचामा तयार गरिएको छ ।

सभाहलमा सभामुख बस्ने आसान, रौस्टम, सत्तापक्ष र बिपक्षिको कुर्चि, पत्रकार दिर्घा लगायत निर्माणका कामहरु तिब्र रुपमा भइरहेका छन ।

बैठक कक्षमा सत्तापक्ष र विपक्षीका लागि छुट्टाछुट्टै ठाउ व्यवस्थापन गर्नुपर्ने हुन्छ तर हाललाई भने राजनितिक दलका आधारमा तीनवटा रो मा सांसदहरुलाई राखिने संसद सचिवालयका अधिकृत सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

प्रदेश ५ मा एमालेका ४१, कांग्रेसका १९, माओवादीका २०, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक गरी जम्मा ८७ सांसद छन् । भोलिहुने पहिलो बैठकमा प्रदेशसभा संचालनका लागि अन्तरिम सभा संचालन कार्यबिधी अनुमोदनका लागि संसदमा पेश हुनेछ । त्यसैगरि सभामुखको अनुपस्थितिमा बैठक संचालनका लागि ५ सदस्यिय कार्यदल निर्माण गरिने पनि अर्यालले जानकारी दिनुभयो ।

प्रदेश ५ को प्रदेशसभा बैठकको अघिल्लो दिन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब रक्षामन्त्रि बालकृष्ण खाणले शनिबार बैठक कक्षको अबलोकन गरेका छन । नेता खाणले बैठकले राष्ट्रिय राजनिति र स्थानिय तहका लागि पनि महत्वपुर्ण निर्णय गर्ने वताउनुभयो ।

उहाले अस्थायी मुकाम तोकिएपछि यहा संसद भवन र सांसदहरुकाले आवास लगायतका लागि यहाका उद्योगि ब्यावसायीहरुले गरेको सहयोगको प्रसंसा समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

रसुवा बाढीमा मृत्यु भएका १०२ शव पोखरा ल्याइयो, ८७ वटाको पोस्टमार्टम पूरा

२४ वर्षपछि मलेसियाबाट घर फर्किए होमबहादुर, गाउँलेले माया मारिसक्दा पत्नीले आशा छाडिनन्

राहत कोषमा निसीखोला गाउँपालिकाको ३ लाख

बागलुङमा तायाः मचा नाचसहित गाईजात्रा

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu