ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली कागजपत्रको जालसाँझिमा मुछिए शाहरुख, उनकै सिएले गरे यसको पुष्टि


admin
२० माघ २०७४, शनिबार   ५ : २५   बजे


काठमाडौं, २० माघ । बलिउड अभिनेता शाहरुख खानको मुम्बई अलीबागस्थित भव्य बंगलामा राजस्व विभागले छापा हानेको छ । छापा पछि सो घटनाले रोचक मोड लिएको छ। शाहरुखका चार्टर एकाउन्टेन्ट ९सिए० ले अलीबागको बंगला खरिद गर्न नक्कली दस्तावेजको प्रयोग भएको पुष्टि गरेका छन्।

शाहरुखमाथि खेतीयोग्य जमिनमा गैरकानुनीरुपले बंगला निर्माण गरेको आरोप लागेको छ। शाहरुखका सिए मोरेश्वर अजगान्वकरले राजस्व विभागलाई जानकारी दिने क्रममा भनेका छन्, ‘त्यो जमिन नक्कली कागजपत्रको आधारमा खरिद गरिएको हो।’

बंगलामा प्राइभेट हेलिप्याटसहित पौडीपोखरी निर्माण गरिएको छ। सूचना अधिकारीले भारतीय पत्रिका इन्डिया टुडेलाई उपलब्ध गराएको सूचनामा भनिएको छ, ‘मोरेश्वर अजगान्वकरले शाहरुखको आज्ञाको पालना गरेका मात्र हुन्।’

उनले नक्कली दस्तावेज र राजस्व विभागले मात्र प्रयोग गर्ने कागज पनि गैरकानुनी रुपमा प्रयोग भएको स्वीकार गरेका छन्। शाहरुखले त्यो ठाउँमा १९९१ देखि नै बंगला भएको बताएका थिए। तर, गुगल अर्थ स्याटलाइटले २००३ सम्म त्यो स्थानमा कुनै बंगला नभएको पृष्टि गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group