ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपेन्द्र यादवलाई मुख्यमन्त्री वा सभामुख रोज्ने अफर


एबीसी न्यूज
२५ माघ २०७४, बिहिबार   १० : ०९   बजे

काठमाडौं, २५ माघ । प्रदेश नं २ मा सरकार गठनका लागि गृहकार्य गरिरहेका राजपा र फोरमवीच मुख्यमन्त्री र सभामुखको भागवण्डाबारे दुईवटा विकल्पमाथि छलफल भइरहेको छ ।

तीन दिनअघि भएको छलफलमा राजपाका नेताहरुले फोरम नेता उपेन्द्र यादवलाई मुख्यमन्त्री वा सभामुखमध्ये एउटा रोज्ने गरी दुईवटा प्याकेज प्रस्ताव दिएका छन् । यसबारे उपेन्द्र यादवले आफ्नो पार्टीभित्र छलफल गर्नुपर्छ भनेपछि गृहकार्यका लागि तीन दिन समय दिइएको नेताहरुले बताएका छन् ।

‘हामीले दुईवटा प्याकेज प्रस्ताव बनाएका छौं, तीमध्ये रोजेर लिन उपेन्द्रजीहरुलाई भनेका छौं,’ राजपाका नेता राजकिशोर यादवले संचारकर्मी संग भने भने, ‘यी प्रस्तावबारे पार्टीभित्र छलफल गर्न तीन दिन समय छुट्याइएको हो, शायद आज वा भोलि नै दुबै दलका नेताहरु बसेर यस विषयमा सहमति हुन्छ ।’

फोरमले मुख्यमन्त्री लिने हो भने राजपाले सभामुख र चारवटा प्रमुख मन्त्रालयहरु पाउनुपर्ने एउटा प्याकेज बनाइएको छ । त्यसैगरी राजपाले मुख्यमन्त्री, उपसभामुख लिने हो भने फोरमले सभामुख र ४ वटा महत्वपूर्ण मन्त्रालय पाउने राजपाको कुरा छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

हेटौंडा सिमेन्ट उद्योग संकटमा : ‘एक वर्षदेखि तलब छैन, कर्मचारीको मृत्यु हुन थाल्यो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu