ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसईई परीक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई खुशीको खवर


एबीसी न्यूज
२५ माघ २०७४, बिहिबार   ८ : १८   बजे

काठमाडौ, २५ माघ । पहिले पहिले फलामे ढोका भनिदै आइएको एसएलसी परीक्षा अहिले परिवर्तीत भएको छ । अहिले यसलाई माध्यमिक शिक्षा परीक्षा एसईई भनिन्छ र यसलाई अचेल फलामे ढोका होइन सुनौलो ढोका मानिन्छ ।

मार्कसीटको सट्टा ग्रेडसीट पाउने व्यवस्था मिलाइएकोले कोहिपनि फेल नहुने भनेर पनि एसईई परीक्षा चर्चामा छ तर निश्चित ग्रेड नल्याएसम्म माथिल्लो तहमा भर्ना नपाउने कारण मिहिनेत नगर्ने बिद्यार्थीको लागि यो स्वत पास एउटा पासो नै बन्ने गरेको अभिभावकहरु बताउने गर्दछन ।

यस पटक चैत्र ८ बाट एसईई परीक्षा संचालन हुदैछ । पहिले पहिले पर्व नै जसरी उत्सुकताका साथ् हेरिने यो परीक्षा पछिल्ला दिनमा केहि सहज बन्दै गएको भएपनि अत्यधिक परीक्षार्थी सम्मिलित हुने हुदा यसको ‘चार्म’ घटेको भने छैन ।

परीक्षा नियन्त्रण कार्यालय , सानोठिमीले परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर बिषयगत नमूना प्रश्न पत्रहरु बनाएको छ । हाम्रा पाठकहरुलाई उपयोगी हुनेछ भन्ने विश्वासका साथ् हामीले केही नमुना प्रश्नपत्र यहाँ समाबेश गरेका छौ ।जनवोली  बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group