ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ४ एमाले संसदीय दलमा पृथ्वी सुब्बा गुरुङ, मुख्यमन्त्रीको बाटो खुल्यो


admin
२८ माघ २०७४, आइतबार   ३ : ४०   बजे

काठमाडौं, २८ माघ । प्रदेश नम्बर ४ को संसदीय दलको नेता पृथ्वी सुब्बा गुरुङ बन्ने भएका छन् । नेकपा एमालेले आइतबार संसदीय दलको नेता चयन गर्ने भन्दै प्रदेश नम्बर ४ मा निर्वाचन तय गरेको थियो ।

तर संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीका लागि दाबेदारी प्रस्तुत गर्दै आएका किरण गुरुङले उम्मेदवारी नदिएपछि नेता सुब्बा गुरुङ मुख्यमन्त्री हुने पक्का भएको हो ।

सहमतिको प्रयासमा नेताहरु बिहानैदेखि लागेका थिए। त्यसैको फलस्वरुप किरण गुरुङले उम्मेदवारी नदिएको एमाले स्रोतले जनाएको छ। अब पृथ्वीसुब्बा गुरुङ एमालेबाट प्रदेश नम्बर चारको संसदीय दलको नेता बन्ने पक्का भएको छ।

स्रोतका अनुसार उनी अब प्रदेशको मुख्यमन्त्री पनि बन्ने छन्। पृथ्वीसुब्बा गुरुङ गएको मंसिरमा भएको चुनावमा लम्जुङ क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu