ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विरोधमा इजरायलमा प्रदर्शन


एबीसी न्यूज
२६ बैशाख २०८१, बुधबार   १ : १४   बजे

काठमाडौ २६ बैशाख । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विरोधमा प्रदर्शन भईरहेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्ध विरामको सम्झौताका सर्तहरू स्वीकार गरेको तर इजरायलले स्थायी युद्धविरामका सर्तहरू अस्वीकार गर्दै आएको भन्दै प्रधानमन्त्री नेतन्याहुको विरोधमा प्रदर्शन भईरहेको बीबीसीले जनाएको छ ।यसअघि गाजाको रफाहमा इजरायलले झण्डै एक लाख जना मानिसलाई त्यहाँ छाडेर अन्य क्षेत्रमा जान आग्रह गरे लगत्तै हमास लक्षित आक्रमण गरिरहेको छ ।

१ सय २८ जना इजरायली बन्धकहरू हमासको नियन्त्रणमा छन् । बन्धकहरूको परिवारले तेलअविभमा विरोध प्रदर्शन गरेका हुन् ।प्रधानमन्त्री नेतन्याहुलाई अन्तर्राष्ट्रियस्तरबाट पनि गाजामा भइरहेको कारबाही रोक्नुपर्ने सुझाव आइरहेको छ । इजरायलमा प्रधानमन्त्री नेतान्याहुको सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै लामो समयदेखि प्रदर्शन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu