ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले सांसद शाहीद्वारा राजीनामा फिर्ता


एबीसी न्यूज
१५ फाल्गुन २०७४, मंगलबार   १ : २१   बजे
काठमाडौं, १५ फागुन। प्रदेश सरकार गठन गर्दा आफूमाथि अन्याय भएको भन्दै राजीनामा दिएका कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले राजीनामा फिर्ता लिने भएका छन्।

सरकार गठनका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै पार्टीले राजीनामा फिर्ता लिन पत्र काटेपछि शाहीले राजीनामा फिर्ता लिने बताएका हुन्।
शाहीको राजीनामाको बिषयमा पार्टी स्थायी समितिमा छलफल भएपछि एमालेले कम्जोरी भएको भन्दै राजीनामा फिर्ता लिन पत्र काटेको थियो। पत्रमा उनलाई भविश्यमा उचित जिम्मेवारी दिने समेत आश्वासन दिएको छ।

प्रदेश सरकारमा मन्त्री छनोट गर्दा आर्थिक चलखेलका आधारमा गरेको आरोप लगाउदैँ शाहीले प्रदेशसभा सदस्यबाट पार्टी सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए।

‘पार्टीको विधिविधान मिचेर प्रदेश सरकार गठन गरिएको भनेर राजीनामा गरेको थिए,’ शाहीले भने, ‘पार्टीले त्यसमा गल्ती भएको स्वीकार गर्दै राजीनामा फिर्ता लिन भनेको छ। म पार्टीको निर्देशन मान्छु। राजीनामा फिर्ता गर्छु।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China’s New Arctic Shipping Route: A Potential Alternative to Middle East Chokepoints?

Heavy Rainfall Forecast Across Nepal’s Hilly Regions

नाइमा एक्स्पोमा एथरका ५ सयभन्दा बढी स्कुटर बुकिङ

राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने

भारतीय स्थलसेनाध्यक्ष सेठले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

Montana Considers Expanded Wolf Cull Despite Public Concerns and Limited Economic Impact

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu