ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन, सैन्य खर्च बढाउँदै


admin
२१ फाल्गुन २०७४, सोमबार   ३ : ३६   बजे

काठमाडौं, २१ फागुन । चीनले आफ्नो सैन्य सुदृढीकरण गर्नको लागि भारी मात्रामा खर्च बढाउने घोषणा गरेको छ । आउँदो वर्ष चीनले एक खर्ब, ७५ अर्ब अमेरिकी डलर सैन्यमा खर्च गर्ने घोषणा गरेको हो । यो अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत बढी हो ।

राजधानी बेइजिङमा भइरहेको चिनियाँ संसदको वार्षिक बैठकमा प्रधानमन्त्री लि कछ्याङले सैन्य खर्च बढाउने घोषणा गरेका हुन् । यस्तै वार्षिक आर्थिक वृद्धिदर ६।५ प्रतिशत तय गरिएको पनि उनले बताएका छन् ।

चिनियाँ राष्ट्रिय कांग्रेस ९एनपिसी० को बैठकले एक व्यक्ति लगातार दुईपटक मात्रै राष्ट्रपति हुन पाउने व्यवस्था पनि हटाउने अपेक्षा गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसले राष्ट्रपति सि जिनपिङलाई आफूले चाहेसम्म पदमा कायम रहने बाटो खोल्नेछ । सिलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत सेतुङपछिका अहिलेसम्मकै शक्तिशाली नेताको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu