ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाल्टिन बम फेला


admin
२१ फाल्गुन २०७४, सोमबार   ७ : ३१   बजे

काठमाडौं, २१ फागुन । पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १० चिसापानीमा बाल्टिन बम फेला परेको छ । चौरजहारी टार सिँचाइ आयोजनाको नहर खन्ने क्रममा बम फेला परेको हो ।

बम फेला परे लगत्तै नहर निर्माणको जिम्मा लिएको बज्र ग्रुप प्रालिले प्रहरी चौकि सर्केनामा खबर गरेको थियो । उक्त ठाउँमा अहिले प्रहरी चौकि सर्केनाले सुरक्षा दिइरहेको छ । प्रहरी चौकि सर्केनाका अनुसार आज नै नेपाली सेनाको टोली उक्त ठाउँमा पुग्ने र भोलिसम्म बम डिस्फोज गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदीय सुधार समिति बनाउन रास्वपा महामन्त्री आचार्यको प्रस्ताव

सार्वजनिक यातायातका चालकको ६ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

संसदीय सुधार समिति बनाउन रास्वपा महामन्त्री आचार्यको प्रस्ताव

लोकदोहोरी गायिका सुनिता दुलाल पहिलोपटक आमा बन्दै

सार्वजनिक यातायातका चालकको ६ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

पशुपतिनाथ क्षेत्रमा चार सोमबार सञ्चालन भएको ‘सफा गरौँ’ अभियान सम्पन्न

कांग्रेसलाई २८ गतेसम्म निकास दिन सभापति थापालाई मोहन बस्नेतको अल्टिमेटम

गाडी कर्जाको आकर्षण र उद्योग कर्जाको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu