काठमाडौं, २२ फागुन । श्रीलंकामा बौद्ध र मुस्लिमबीचको दंगाका कारण दस दिनका लागि ‘स्टेट अफ इमर्जेन्सी’ लागू गरिएको छ।
सोमबार क्यान्डीमा दुई पक्षबीच भएको दंगापछि विशेष क्याविनेट बैठकले सो निर्णय गरेको हो ।
मुस्लिमले धर्म परिवर्तन गराएको र बौद्ध पुरातात्विक सम्पदा तोडफोड गरेको भन्दै बौद्ध पक्ष र मुस्लिम पक्षबीच श्रीलंकामा एक वर्षदेखि दंगा भइरहेको छ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्