ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाबाट हङकङ उडेको जहाज समस्या देखिएपछि पुन: उतै फर्कियो


एबीसी न्यूज
७ माघ २०८१, सोमबार   ६ : २०   बजे

काठमाडौं ७ माघ । अमेरिकाको बोस्टनबाट हङकङका लागि उडेको क्याथेको जहाज समस्या देखिएपछि पुनस् उतै फर्किएको छ।

ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार उडान सीएक्स८११ हङकङ समयअनुसार बिहान २स्२३ बजे बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो।

तर, क्याथेको यो जहाज उडान भरेको आधा घण्टापछि पुनस् उतै फर्किएको छ।

सामाजिक सञ्जालमा आएका टिप्पणीहरूमा क्याबिनबाट धुवाँ निस्किएका कारण जहाज फर्केको बताइएका छन्। यद्यपि यसको पुष्टि चाहिँ भएको छैन।

टेकअफ भएको केही समयपछि एयरबस ए३५० ले म्यासाचुसेट्स खाडीमाथि चक्कर लगाएको थियो।

यसो गरिनुको कारण आपत्‌कालीन अवतरण गर्नुअघि विमानले इन्धन खन्याएको हुन सक्ने आँकलन गरिएको छ। यसबारेमा क्याथे प्यासिफिकसँग बुझ्ने प्रयास भइरहेको छ।

एक महिनाभित्र क्याथेले बोस्टनसँग सम्बन्धित समस्याको सामना गरेको यो दोस्रो पटक हो। ९एससीएमपी०

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu