काठमाडौं १० फागुन । मिडफिल्डर मिलन राईले एफसी चितवनबाट तेस्रो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० खेल्ने भएका छन्। क्पाटोगोरी बी का उनी २ लाख रुपैयाँमा चितवनबाट खेल्ने पक्का भएको हो। शनिबार भएको अक्सनमा मिलन गोलाप्रथाबाट चितवनमा पुगेका हुन्।
अघिल्लो सिजन उनले धनगढी एफसीबाट खेलेका थिए।
प्रतिक्रिया दिनुहोस्