ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई जेलेन्स्कीको आग्रह: कृपया! युक्रेन आएर हाम्रो हालत हेर्नुहोस्


एबीसी न्यूज
१ बैशाख २०८२, सोमबार   ५ : ३३   बजे

काठमाडौं १ बैशाख । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेन आएर आफूहरूको हालत हेर्न आग्रह गरेका छन्।

सीबीएस न्युजको ६० मिनेट कार्यक्रममा जेलेन्स्कीले रुससँग कुनै पनि सम्झौता गर्नुअघि आफ्नो देशको भ्रमण गर्न ट्रम्पलाई निम्ता गरेका हुन्।

उनले भनेका छन्, ‘कृपया कुनै पनि निर्णय, छलफल गर्नुअघि, यहाँ आउनुहोस् र मानिसहरूलाई हेर्नुहोस्, सेनालाई हेर्नुहोस्, अस्पतालहरू हेर्नुहोस्, चर्चहरू हेर्नुहोस्, नष्ट गरिएका वा मारिएका बालबालिकाहरूलाई हेर्नुहोस्।’
जेलेन्स्कीको यो अन्तर्वार्ता आइतबार युक्रेनी सहर सुमीमा रुसी क्षेप्यास्त्र आक्रमण हुनुभन्दा पहिले रेकर्ड गरिएको थियो।

यस आक्रमणमा २ बालबालिकासहित ३४ जनाको मृत्यु तथा ११७ जना घाइते भएको बीबीसीले जनाएको छ।

ट्रम्पले युक्रेन र रुसबीच युद्धविराम सम्झौता गराउन पहल गरिरहेको भए पनि पुटिन मानिरहेका छैनन्।

जसले आफूलाई पुटिनप्रति निकै आक्रोशित र दुस्खी बनाएको ट्रम्पले बताएका थिए।

यसपछि रुसले आफू अझै पनि ुअमेरिकासँग काम गरिरहेकोु प्रतिक्रिया दिएको थियो।

यसैबीच गत शुक्रबार ९चैत २९ गते० ट्रम्पका विशेष दूत स्टिभ विटकफले सेन्ट पिटर्सबर्गमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग ४ घण्टा लामो भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group