ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनी लाउन्डरिङमा सोनिया गान्धी र राहुल गान्धीविरुद्ध आरोपपत्र दायर


एबीसी न्यूज
२ बैशाख २०८२, मंगलबार   ७ : ५७   बजे

काठमाडौं २ बैशाख । भारतको प्रवर्तन निर्देशनालय ईडी ले नेसनल हेराल्डसँग सम्बन्धित मनी लाउन्डरिङ मुद्दामा भारतीय कंग्रेस नेता सोनिया गान्धी र राहुल गान्धीविरुद्ध आरोपपत्र दायर गरेको छ।
कंग्रेसले भने यसलाई प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको राजनीतिक प्रतिशोधु भनेको छ।

कंग्रेस नेता जयराम रमेशले एक्समा लेखेका छन्, नेसनल हेराल्डको सम्पत्ति जफत गर्नु कानुनको शासनको नाममा राज्य(प्रायोजित अपराध हो।

उनले अगाडि लेखेका छन्, ‘सोनिया गान्धी, राहुल गान्धी र केही अन्यविरुद्ध आरोपपत्र दायर गर्नु प्रधानमन्त्री र गृहमन्त्रीको प्रतिशोधको राजनीति र धम्कीबाहेक केही होइन।’

जयराम रमेशले लेखेका छन्, ‘कांग्रेस र यसको नेतृत्व चुप लाग्दैन। सत्यमेव जयते।’

भारतीय सञ्चारमाध्यमका अनुसार विशेष न्यायाधीश विशाल गोगानेले सोनिया र राहुलविरुद्ध अप्रिल ९ मा दायर गरिएको आरोपपत्रको संज्ञानात्मक मुख्य बुँदाको जाँच गर्दै अर्को सुनुवाइको मिति अप्रिल २५ लाई तोकेका छन्।

आरोपपत्रमा कंग्रेस नेता साम पित्रोदा र सुमन दुबेको नाम पनि अभियुक्तका रूपमा समावेश गरिएको छ।

नेसनल हेराल्ड प्रकरण कंग्रेससँग सम्बन्धित ुएसोसिएटेड जर्नल्स लिमिटेडुको सम्पत्ति दुरुपयोगसँग सम्बन्धित छ। यसका सम्पत्ति योङ इन्डियन लिमिटेडमार्फत व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिएको आरोप छ, परिणामस्वरूप कंग्रेस नेताहरूलाई आर्थिक लाभ भयो। यो मुद्दा धेरै वर्षदेखि अनुसन्धानमा छ र अब ईडीले आरोपपत्र दायर गरेसँगै नयाँ कानुनी मोडमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu