ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पका विशेष दूतप्रति जेलेन्स्कीको आक्रोश, रुसको पक्ष लिएको आरोप


एबीसी न्यूज
५ बैशाख २०८२, शुक्रबार   १ : ०८   बजे

काठमाडौं ५ बैशाख । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिब विटकफविरुद्ध आक्रोश पोखेका छन्।

रुस(युक्रेन युद्धका विषयमा भूमिका खेलिरहेका विटकफले ुरुसी न्यारेटिभु फैलाइरहेको आरोप लगाएका हुन्।

हालै फक्स न्युजलाई दिएको अन्तर्वार्तामा विटकफले रुस(युक्रेन युद्ध ती पाँच क्षेत्रमा निर्भर रहेको र तीमध्ये अधिकांश क्षेत्रमा रुसको कब्जामा रहेको दाबी गरेका थिए।

बीबीसीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको करिब ५ घण्टा लामो बैठकपछि विटकफले उक्त कुरा बताएका हुन्।

विटकफको उक्त अन्तर्वार्ताबारे प्रतिक्रिया दिँदै जेलेन्स्कीले भनेका छन्( मलाई के लाग्छ भने विटकफले रुसको पक्ष लिने रणनीति अपनाएका छन्। ुजानीबुझी वा अन्जानमै उनले रुसी न्यारेटिभ फैलाइरहेका छन्। वस्तवमा यो निकै खतरनाक हो।ु

विटकफले पूर्वी युक्रेनस्थित जेपोरिजिया, दोनेत्स्क, खेरसान तथा लुहान्सको कुरा गरेका हुन्, जसका अधिकांश भागमा रुसको कब्जा छ।

पाँचौं क्षेत्र क्रिमिया हो, जुन २०१४ मा रुसले कब्जा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group