ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा ट्राफिक नियम उल्लंघनको जरिवाना बढाइँदै


एबीसी न्यूज
५ बैशाख २०८२, शुक्रबार   ५ : ४६   बजे

काठमाडौं ५ चैत । हङकङ सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई गर्दै आएको जरिवाना बढाउने तयारी गरेको छ। जसमा पार्किङ, तीव्र गति, रातो बत्तीमा सवारी चलाउनु, पैदलयात्रुलाई प्राथमिकता नदिनु आदि रहेका छन्।

बिहीबार व्यवस्थापिका परिषद्को यातायात प्यानलमा पेस गरिएको पत्रमा पार्किङ जरिवाना हङकङ डलर ३ सय २० बाट ४ सय हङकङ डलरसम्म बढाउन प्रस्ताव गरिएको छ।

त्यस्तै, तीव्र गतिको हकमा हङकङ डलर १ हजारबाट १५ सय हङकङ डलर, प्रतिबन्धित क्षेत्रमा यात्रु चढाउनेरओराल्ने गल्तीको जरिवाना ५६० बाट ८४० हङकङ डलर पुर्‍याउन प्रस्ताव गरिएको छ।

रातो बत्तीमा सवारी साधन चलाएको जरिवाना ६ सयबाट ९ सय हङकङ डलर, पैदलयात्रीलाई बाटो नदिएमा लाग्ने जरिवाना ४५० बाट ६७५ हङकङ डलर पुर्‍याउनुपर्ने उक्त प्रस्तावमा उल्लेख छ।

यो प्रस्तावबारे २५ अप्रिलमा हुने यातायात प्यानलको बैठकमा सांसदहरूले छलफल गर्नेछन्।

वित्तीय सचिव पल चानले फेब्रुअरीको बजेट सम्बोधनमा सरकारले ट्राफिक सम्बन्धी अपराधको जरिवाना बढाउने योजना बनाएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group