ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका कुनै पनि दुस्साहसको उचित जवाफ दिनेछौँ: पाकिस्तान


एबीसी न्यूज
१२ बैशाख २०८२, शुक्रबार   ८ : १४   बजे

काठमाडौं १२ बैशाख । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले पाकिस्तानी भूमिमा कुनै कारबाही गर्‍यो भने त्यसको कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

बिहीबार इस्लामाबादमा प्रधानमन्त्री शाहबाज शरिफको अध्यक्षतामा भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आतंकवादी हमलाको निन्दा गर्छौं तर हामीलाई आफ्नो रक्षा गर्ने अधिकार छ भने।

उनले भने, ‘हामी पूर्ण रूपमा तयार छौँ र भारतका कुनै पनि दुस्साहसको उचित जवाफ दिनेछौँ।’

‘यदि भारतले पाकिस्तानका कुनै पनि सहरमा कुनै कारबाही गर्छ र कुनै पनि पाकिस्तानी नागरिकलाई हानि पुर्‍याउँछ भने त्यसको पनि उही तरिकाले जवाफ दिइनेछ।’

अप्रिल २२ मा जम्मु(कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि बुधबार भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन, अटारी सीमा बन्द गर्नेलगायत पाकिस्तानविरुद्ध विभिन्न निर्णय गरेको छ।

यसैको प्रतिक्रियामा सरकारले पनि बिहीबार भारतविरुद्ध विभिन्न कारबाही घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group