ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जम्मू–कश्मीर घटना प्रकरण : आक्रमणको निष्पक्ष जाँचका लागि सहयोग गर्न तयार रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ


एबीसी न्यूज
१४ बैशाख २०८२, आइतबार   ८ : ४६   बजे

काठमाडौं १४ बैशाख । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको निष्पक्ष जाँचमा सहयोग गर्न आफू तयार रहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बताउनुभएको छ ।

पहलगाममा भएको आक्रमणपछि भारतले निराधार आरोप लगाएको प्रधानमन्त्री शरिफले बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले निराधार आरोपको शृङ्खला बन्द हुनुपर्ने समेत बताउनुभएको छ । उहाँले सेना सीमाको रक्षाका लागि तयार रहेको र यसका लागि कुनै पनि गलत कदम हुन नहुनेमा जोड दिनुभएको छ ।

आफूहरु शान्ति चाहने तर यसलाई कमजोरीका रुपमा नलिनसमेत पाकिस्तानी प्रधानमन्त्रीले चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

गएको मङ्गलवार जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो । यसपछि भारतले पाकिस्तानसँग सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी बोर्डर बन्द गर्नेलगायतका निर्णय गरेको छ ।

बदलामा पाकिस्तानले पनि केही नयाँ कदमहरु लिएको छ । हिजो पनि दुईपक्षबीच सीमा क्षेत्रमा गोली हानाहानका घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu