ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी बन्दरगाहमा भएको शक्तिशाली विस्फोटमा १४ जनाको ज्यान गयो


एबीसी न्यूज
१४ बैशाख २०८२, आइतबार   १ : ०५   बजे

काठमाडौं १४ बैशाख । इरानको प्रमुख बन्दरगाहमध्ये एक शाहिद राजाईमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १४ जनाको ज्यान गएको छ । विस्फोटमा परी ७ सय ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

हिजो दक्षिणी शहर बन्दर अब्बास नजिकै रहेको ठूलो व्यावसायिक बन्दरगाह शाहिद राजाईमा विस्फोट भएको थियो । विस्फोटबाट नजिकै रहेका भवनहरूको झ्याल र छाना तथा केही सङ्ख्यामा गाडीहरू क्षति भएका छन् ।

विस्फोटको कारण खुलिसकेको छैन । बन्दरगाहको रासायनिक भण्डारणस्थलमा लागेको आगोबाट घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको इरानी सुरक्षा टोलीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

सुरक्षात्मक दृष्टिले बन्दरगाह क्षेत्र खाली गराइएको छ । राष्ट्रपति मसउद पेसेश्कियानले घटनाको गम्भीर छानबिन गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu