ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भ्याटिकनमा भेटवार्ता


एबीसी न्यूज
१४ बैशाख २०८२, आइतबार   २ : २५   बजे

काठमाडौं १४ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नचाहेको बताउनुभएको छ ।

युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग भ्याटिकनमा भएको भेटमा राष्ट्रपति ट्रम्पले पुटिन शान्ति सम्झौतामा इच्छुक छन् वा छैनन् भन्ने प्रश्न उठाएको बताएको सीएनएनले उल्लेख गरेको छ ।

पोप फ्रान्सिसको अन्त्येष्टि समारोह शुरू हुनु केही अगाडि उहाँहरुबीच छोटो भेट भएको हो । पछिल्लो यो भेट गएको फेब्रुअरीमा ह्वाइट हाउसमा भएको विवादपछिको ट्रम्प र जेलेन्स्कीबीचको पहिलो प्रत्यक्ष भेटसमेत हो ।

फेब्रुअरीमा भएको अमेरिका–युक्रेन विवादपछि केही समयका लागि हतियार आपूर्ति तथा गुप्तचर जानकारीको आदानप्रदानसमेत रोकिएको थियो ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा ट्रम्पसँगको राम्रो भेटका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले युक्रेनी नागरिकको जीवन रक्षा, पूर्ण र बिना सर्त युद्धविराम र दीगो शान्तिको सम्भावनामा यो प्रतीकात्मक भेट रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group