ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बीमामा १० प्रतिशत को–पेमेन्ट खारेजी र मासिक भत्ता भुक्तानीको माग गर्दै मिर्गौला पीडित आन्दोलित (तस्बिरहरु)


एबीसी न्यूज
२९ बैशाख २०८३, मंगलबार   १ : ४९   बजे

काठमाडौं २८ वैशाख । स्वास्थ्य बीमामा १० प्रतिशत को–पेमेन्ट खारेजी र मासिक भत्ता भुक्तानीको माग गर्दै मिर्गौला पीडितहरु आन्दोलित भएका छन् । स्वास्थ्य बीमामा लागू गरिएको १० प्रतिशत को–पेमेन्ट व्यवस्था खारेज गर्न माग गरेका हुन् । यस व्यवस्थाले आर्थिक रूपमा विपन्न बिरामीहरूलाई थप भार परेको उनीहरूको गुनासो छ । त्यसैगरी, सरकारले निर्णय गरिसकेको मासिक ५ हजार रुपैयाँ भत्ता हालसम्म सबै बिरामीले नपाएको भन्दै त्यसको पूर्ण कार्यान्वयनको माग गरिएको छ ।‘मिर्गौला दान – जीवन दान’ र ‘अङ्ग दान – पुण्य काम’ जस्ता नाराहरू सहित ब्रेन डेथबाट हुने अङ्ग दानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Remains of Mountaineers Recovered from Broad Peak

Israeli Ambassador Meets Pokhara Mayor to Discuss Bilateral Relations

TikTok Influencer Cesar Gastelum Shot Dead During Livestream in Mexico

Three Roads Remain Blocked Amid Flooding and Landslides in Nepal

Finance Minister Urges NRB to Partner in Nepal’s Economic Transformation

Japanese SDF Officer Expresses Regret Over Chinese Embassy Intrusion

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu