ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२५०औँ स्वतन्त्रता दिवस मनाउँदै अमेरिका, राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प


एबीसी न्यूज
२१ असार २०८३, आइतबार   ९ : ०३   बजे

काठमाडौं, २१ असार । अमेरिकाले २५०औँ स्वतन्त्रता दिवस मनाउँदै छ।यस अवसरमा फिलाडेल्फिया, न्युयोर्क र वासिङ्गटन डीसीसहित अमेरिकाका सबै ५० राज्यमा परेड, ऐतिहासिक कार्यक्रम र संगीत कन्सर्ट आयोजना गरिँदै छन्।ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयपछि राष्ट्रलाई सम्बोधन गर्नेछन्।

यसपछि वासिङ्टन डीसीमा इतिहासको सबैभन्दा ठुलो आतिशबाजी गरिनेछ। तीव्र गर्मी र खराब मौसमका बाबजुद ठुलो संख्यामा मानिसहरू उत्सवमा उपस्थित भइरहेका छन्।फिलाडेल्फियामा दिउँसो १२ बजे घण्टी बजाइएको थियो। इन्डिपेन्डेन्स मलमा स्वतन्त्रता संग्रामसँग सम्बन्धित दृश्य प्रस्तुत गरिएको थियो। १७७६ जुलाई ४ मा उत्तरी अमेरिकाका १३ ब्रिटिस उपनिवेशले स्वतन्त्रताको घोषणासँगै बेलायतबाट अलग हुने निर्णय गरेका थिए।संयुक्त राज्य अमेरिकाले यस उत्सवलाई ‘अमेरिका २५०’ नाम दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाधिवेशन विवाद चर्किंदै गर्दा कांग्रेस अनुशासन समितिको बैठक आज

बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार जोखिममा

सम्बन्धित

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu