ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी


एबीसी न्यूज
४ श्रावण २०८३, सोमबार   १२ : ०६   बजे

काठमाडौं ४ साउन । अमेरिकी सेन्ट्रल कमाण्डकाअनुसार अमेरिकी सेनाले इरानमाथि लगातार नवौँ रात पनि हवाई आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै सेन्ट्रल कमाण्डले पछिल्लो चरणको आक्रमण आईतवार स्थानीय समय अनुसार साँझ ७ बजे शुरु भएको जनाएको छ । ‘हर्मोज जलसन्धि भएर आवतजावत गर्ने व्यावसायिक जहाज र सर्वसाधारण नाविकहरूमाथि आक्रमण गर्न प्रयोग गरिने इरानी सैन्य क्षमतालाई क्षयीकरण गर्न यी आक्रमणहरू जारी रहनेछन् ।’ कमाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, इरानमाथि लगाइएको नौसैनिक नाकाबन्दीको पालना सुनिश्चित गराउने क्रममा अमेरिकी सेनाले आइतबारसम्म छ वटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराउनुका साथै अर्को एक जहाजलाई नियन्त्रणमा लिएर निष्क्रिय पारेको समेत कमाण्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

कांग्रेसले सुरु गर्‍यो १५औँ महाधिवेशनको तयारी, ग्यास र मल अभावप्रति चिन्ता

सम्बन्धित

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतसँग बङ्गलादेशको औपचारिक आग्रह

युक्रेनी ड्रोन आक्रमणमा रुसको ततारस्तानमा १३ जनाको मृत्यु, ३९ घाइते

‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ : कांग्रेस सांसद काउचा

सिट बेल्ट बाँध्न नमानेपछि बच्चाका कारण विमान उडान रद्द

साउदी–पाकिस्तान–टर्की सुरक्षा सम्झौता : इरानका लागि दीर्घकालीन सुरक्षा चिन्ता बढ्न सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu