ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा ३४ लाखबराबरको भन्सार छलीका सामान बरामद


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ६ : ५५   बजे

कैलाली । कैलालीको कैलारी गाउँपालिका–४ स्थित सीमावर्ती क्षेत्रमा भारतबाट भन्सार छली गरेर ल्याइएको करिब ३३ लाख ९४ हजार ८०० रुपैयाँ बराबरको विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोबाइलका पार्टपुर्जा, चिनी, डोरीलगायतका सामान बेवारिसे अवस्थामा फेला पारिएको हो।

प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार हुने गतिविधि नियन्त्रण गर्न पछिल्लो समय निगरानी र गस्ती बढाएकोजनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ।

प्रहरीका अनुसार बरामद सामानमा मोबाइलका पार्टपुर्जा, चिनी, डोरीलगायत विभिन्न प्रकारका वस्तु छन्।

सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि नियमित गस्ती, निगरानी तथा शंकास्पद गतिविधिमाथि निगरानीलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्डको निष्कर्ष : ‘सरकार कम्पास हराएको जहाजजस्तो, संविधान पुनर्लेखन स्वीकार्य छैन’

काठमाडौं उपत्यकामा आज साँझ वर्षाको सम्भावना बढी

सम्बन्धित

पूर्ण अपाङ्गता भएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

कार्गो रेल चल्यो, तर नेपाली भन्सार क्षेत्र उद्योगीको रोजाइमा परेन

मोटोपनले क्यान्सरको जोखिम बढाउने नयाँ अध्ययनको निष्कर्ष, ११.५ प्रतिशतसम्मका केससँग सम्बन्ध हुनसक्ने

नेपालमा थप २ खर्ब रुपैयाँ विदेशी लगानी भित्र्याउने तयारी, नीतिगत स्थिरता माग

सामुदायिक वन संरक्षणको पाँच दशक: अब वनस्रोतलाई समृद्धिको आधार बनाउने समय

विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन यातायात व्यवसायीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu