ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्ण अपाङ्गता भएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ७ : ४५   बजे

बागलुङ । बडिगाड गाउँपालिका–१ की पूर्ण अपाङ्गता भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–३ सिसाखानीका ३२ वर्षीय होम प्रतेल रहेका छन्।

प्रहरीका अनुसार पीडित किशोरी गत साउन २१ गते दिउँसो बडिगाड गाउँपालिका–१ घोरलोकस्थित विद्यालयबाट घर फर्किंदै थिइन्। सोही क्रममा प्रतेलले जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएको हो।

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका प्रतेलमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानका क्रममा घटनासम्बन्धी थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

घारखोला जलविद्युत् आयोजनामा पहिरो : एक जनाको मृत्यु, एक घाइते

सम्बन्धित

निद्रा नआएको अनुभूति सधैँ वास्तविक नहुन सक्छ : जैविक घडीले बढाउन सक्छ चिन्ता

धौलागिरि प्रादेशिक अस्पतालमा गर्भवतीलाई एकपटक निःशुल्क भिडियो एक्सरे

आजदेखि नाइमा मोबिलिटी एक्स्पो, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

कार्गो रेल चल्यो, तर नेपाली भन्सार क्षेत्र उद्योगीको रोजाइमा परेन

कैलालीमा ३४ लाखबराबरको भन्सार छलीका सामान बरामद

मोटोपनले क्यान्सरको जोखिम बढाउने नयाँ अध्ययनको निष्कर्ष, ११.५ प्रतिशतसम्मका केससँग सम्बन्ध हुनसक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu