ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीमा जागिर लगाइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा एक पक्राउ


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ४ : ३५   बजे

काठमाडौँ । प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–१ का हरिबहादुर रसाइली रहेका छन्। उनले गृह मन्त्रालयका विशिष्ट अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको र प्रहरीको अन्तर्वार्तामा नाम निकालिदिने भन्दै रकम लिएको आरोप छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार रसाइलीलाई बबरमहलबाट पक्राउ गरिएको हो।

पक्राउ परेका रसाइलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार रसाइली बैंकिङ कसुरसम्बन्धी मुद्दामा समेत फरार रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट नदेखिने

आज देशका केही स्थानमा वर्षाको सम्भावना, भारी वर्षाको पूर्वानुमान छैन

सम्बन्धित

एनसेलको सेयर खरिदबिक्री सम्झौता स्वीकार नगर्न सरकारलाई सुझाव

राष्ट्रिय सभा बैठक बुधबार बस्दै, तीन विधेयक कार्यसूचीमा

डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, युरो भने घट्यो

हायर पर्चेज कम्पनीको मनपरी ब्याज र पेनाल्टीमा राष्ट्र बैंकको कडाइ

इप्पानको १३ बुँदे माग : पीपीएदेखि अनुमतिपत्रसम्म प्रक्रिया सहज बनाउन आग्रह

भृकुटीमण्डपमा नाइमा सवारी प्रदर्शनी सुरु, पहिलो दिनमै दर्शकको भीड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu