ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक निकायका बैठकमा मर्यादित अभिव्यक्ति दिन प्रहरी महानिरीक्षक कार्कीको आग्रह


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ८ : ०५   बजे

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित र तथ्यमा आधारित हुनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले वर्षौँदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि बिना आधार आरोप लगाउने प्रवृत्तिले उनीहरूको मनोबल र कार्यसम्पादनमा असर पार्ने बताए।

प्रहरी प्रशासनमाथि पर्ने विभिन्न उजुरी तथा निवेदनको प्रसंग उल्लेख गर्दै उनले सबै विषयलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने धारणा राखे। जिम्मेवार पदमा बसेर बोल्दा शब्द र व्यवहारमा संवेदनशीलता अपनाउनुपर्ने उनको भनाइ थियो।

उनले तथ्यहीन आरोप लगाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक निकायका बैठक कुनै व्यक्तिमाथि जथाभावी आरोप लगाउने स्थान नभएको बताए।

‘आजसम्म निष्ठापूर्ण काम गरेको मान्छेलाई ल्याएर यहाँ जे मन लाग्यो त्यही भन्ने ठाउँ होइन होला। कुनै पनि ठाउँको सामान्य मर्यादा हुन्छ,’ महानिरीक्षक कार्कीले भने।

उनले प्रहरी प्रशासनसँग सम्बन्धित उजुरीहरू पनि विभिन्न निकायमा पर्ने गरेको उल्लेख गर्दै सबै निवेदनलाई समान ढंगले प्रस्तुत गर्दा काम गर्न कठिन हुने बताए।

बैठकमा सांसद खगेन्द्र सुनारलगायतका सांसदहरूले नेपाल प्रहरीसँग सम्बन्धित विषयमा प्रश्न तथा आरोप उठाएका थिए। त्यसक्रममा महानिरीक्षक कार्कीले छलफलमा शिष्टता कायम राख्न र संस्थागत मर्यादालाई ध्यान दिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा प्लाजा होटल्स ग्रुपको सहप्रायोजन निरन्तर

हायर पर्चेज कम्पनीको नीतिमा राष्ट्र बैंकको कडाइ, ब्याजदेखि सञ्चालकको योग्यतासम्म नयाँ व्यवस्था

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

Ukraine Targets Russian Retail Giant Wildberries in Escalating Strikes

“China Cool” Draws Global Tourists Seeking Relief From Heatwaves

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu