ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाग पञ्चमी नजिकिँदै, बजारमा नागका तस्वीरको व्यापार बढ्यो


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : १५   बजे

काठमाडौं । नाग पञ्चमी नजिकिएसँगै काठमाडौं उपत्यकाका बजारमा नागका तस्वीर तथा चित्रको व्यापार बढेको छ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमीमा घरको मूलढोकामा नागको तस्वीर टाँस्ने परम्पराअनुसार बजारमा यस्ता सामग्रीको माग बढेको हो ।

काठमाडौंको असन, इन्द्रचोकलगायत क्षेत्रमा व्यापारीहरूले नागका तस्वीरसँगै गोबर, दुबो र दूध बिक्रीका लागि राखेका छन् ।

व्यापारीका अनुसार नागका तस्वीर प्रतिगोटा १० देखि १०० रुपैयाँसम्ममा बिक्री भइरहेका छन् । नाग पञ्चमीका दिन घरको मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्ने धार्मिक परम्परा रहेको छ ।

फोटो पत्रकार केशव गुरुङले असन र इन्द्रचोक क्षेत्रमा नाग पञ्चमीका लागि बिक्रीमा राखिएका नागका तस्वीर तथा पूजाका सामग्रीको दृश्य आफ्नो क्यामेरामा कैद गरेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको हिन्दु धर्मसम्बन्धी अभिव्यक्तिको राप्रपा सचेतक ओलीद्वारा स्वागत

गगन थापा : जीवनमा नभोगेको निन्दा र गाली पछिल्ला तीन दिनमा सहें

सम्बन्धित

स्वास्थ्य मन्त्री मेहताद्वारा सप्तरीमा प्रतिष्ठानको जग्गा र अस्पताल निरीक्षणको निरीक्षण गरिन्

घरेलु हिंसाका ७६ प्रतिशतभन्दा बढी मुद्दा मिलापत्रमै टुंगिन्छन्

नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो

विराटनगरका सात आँखा अस्पताल सिल, सञ्चालक आन्दोलनमा

र्याडिसनमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ जान ५–१० वर्ष लाग्छ : सौरभ ज्योती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu