काठमाडौं । मगर संघ यूकेको आयोजनामा बर्ड हिल्स गल्फ सेन्टरमा सम्पन्न प्रथम सहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्टको उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले जितेको छ।
विजेता टोलीले शिल्डसहित ५०० पाउन्ड प्राप्त गर्दा इन्टेक ९६ उपविजेता बन्दै ट्रफीसहित २५० पाउन्ड हात पार्यो।
व्यक्तिगत स्पर्धाको ग्रसतर्फ गजेन्द्र गुरुङ विजेता र संजीव राई उपविजेता बने। नेटतर्फ सोम थुलुङ विजेता तथा क्याप्टेन तम ढेगा उपविजेता घोषित भए। दुवै विधाका विजेताले जनही २५० पाउन्ड प्राप्त गरे।
५५ वर्षमाथिको उमेर समूहमा नारायण गुरुङ प्रथम र चीन थापा एमभीओ दोस्रो भए।
डिभिजनका विजेता
डिभिजन ‘ए’मा आशिष गुरुङ विजेता र सरोज राई उपविजेता बने। डिभिजन ‘बी’मा गिरिराज लिम्बु विजेता तथा पदम श्रीश उपविजेता भए। डिभिजन ‘सी’मा मिस मिनर्वा रोका मगर विजेता र मदन लिम्बु उपविजेता बने।
त्यस्तै, नोभल्टी विधातर्फ एनटीपी पुरस्कार प्रकाश गुरुङ, एनटीपी थर्ड रमेश राई, सिनियर्सतर्फको लंगेस्ट ड्राइभ प्रदीप राई र ओपनतर्फको लंगेस्ट ड्राइभ वरेन लिम्बुले जिते।
प्रतियोगितामा २२ टिम र १३८ जना व्यक्तिगत खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्