ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा पहिरोले दुई घर बगायो, १४ परिवार सुरक्षित स्थानमा सारिए


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : ५५   बजे

बाजुरा, भदौ ५ गते । बाजुराको गौमुल गाउँपालिका–३ कटी गाउँमा पहिरोले दुई घर बगाएको छ। बिहीबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले स्थानीय पूर्णिमल बोहरा र बुदी बोहराको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

पहिरो दिउँसो आएको हुँदा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार घरमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत सम्पूर्ण सामान नष्ट भएका छन्।

“अहिले उहाँहरूको परिवारको बिचल्ली भएको छ। त्रिपालको भरमा खुला आकाशमुनि बस्नुपर्ने अवस्था छ,” शाहीले भन्नुभयो।

पहिरोका कारण थप दुई घरधुरीसमेत जोखिममा परेका छन्। आसपासका १४ घरपरिवार पनि पहिरोको जोखिममा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

 रघुगंगा गाउँपालिकामा नौ वर्षमा सडकदेखि स्वास्थ्य र पर्यटनसम्मका पूर्वाधार विस्तार

सम्बन्धित

मलको खोजीमा ७० किलोमिटर साइकल यात्रा : बर्दियाका किसान महँगो भारतीय युरियाको भरमा

कैलालीका किसानलाई रासायनिक मलको चरम अभाव, भारतबाट महँगोमा ल्याउन बाध्य

पर्वतमा झिनुवा र हाइब्रिड धानमा मरुवा रोग

अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन, बोलाउँदैमा धाउनु हुँदैन : अमरेशकुमार सिंह

जमिन चर्किएपछि रसुवामा १० परिवारका ३१ जना सुरक्षित स्थानमा सारिए

विदेश जाने योजना त्यागेर अकबरे खेती, पहिलो हप्तामै एक लाख आम्दानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu