ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री


एबीसी न्यूज
४ बैशाख २०७५, मंगलबार   ९ : २१   बजे

 

बेइजिङ, ३ वैशाख । चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ ।

यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ ।

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले लामो समय लगाएर यस बारेमा अनुसन्धान गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

अर्को घटना अनुसार चीनको झेजिआङ प्रान्तमा वेभसाईटमा अश्लील सामग्री पोष्ट गरेर त्यसको लिङ्क विच्याटको १२६ ग्रुपमा पठाउने व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।

पूर्वी चीनको जिआङसु प्रान्तमा पर्ने एक ठाउँमा अश्लील दृश्य प्रत्यक्ष प्रसारण गरिरहने रङ्गमञ्चबाट पछिल्लो समय ५२ जनालाई पक्राउ गरिएको छ ।

अर्को घटना अनुसार चीनको झेजिआङ प्रान्तमा वेभसाईटमा अश्लील सामग्री पोष्ट गरेर त्यसको लिङ्क वि च्याट तथा क्यूक्यूको १२६ ओटा ग्रुपमा पठाउने व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।

यस्ता काममा संलग्नहरूले मासिक लाखौं अमेरिकी डलर बराबरको रकम अवैध रुपमा कमाउने गरेको पाइएको अनुसन्धानमा सम्लग्न अधिकारीहरूले बताएका छन् ।

अनुसन्धानकर्ताहरूले अश्लील सामग्रीहरूको प्रत्यक्ष प्रसारणमा अधिकांश सांसदहरू नै संलग्न रहेको पाइएको भएपनि इन्टरनेट प्रोटोकल ठेगाना तथा सामाजिक सञ्जालमा प्रयोग भएका नाम तथा अन्य विवरण उनीहरूले परिवर्तन गरी सजायबाट उम्किने गरेका पाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group