ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन १ गते नै मौद्रिक नीति जारी गर्न अर्थसमितिको प्रस्ताव


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । संघीय संसद्को अर्थसमितिले आगामी आर्थिक वर्षदेखि नेपाल राष्ट्र बैंकले हरेक वर्ष साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था प्रस्ताव गरेको छ।

समितिमा छलफल भइरहेको नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी विधेयकमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति नै निश्चित गर्ने व्यवस्था समावेश गरिएको हो।

यसअघि राष्ट्र बैंकले सामान्यतया असारको अन्तिम साता वा साउनको पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्दै आएको थियो। चालु आर्थिक वर्षको मौद्रिक नीति पनि असारको अन्तिम साता सार्वजनिक गरिएको थियो।

नयाँ प्रस्ताव कार्यान्वयनमा आए आगामी आर्थिक वर्षदेखि प्रत्येक वर्ष साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्नुपर्नेछ। यसले मौद्रिक नीति सार्वजनिक गर्ने समयलाई निश्चित र नियमित बनाउन सहयोग पुग्ने समितिको अपेक्षा छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

चाडपर्व नजिकिएसँगै आयातका लागि एलसी खुल्न थाल्यो, बैंकिङ प्रणालीको तरलता चलायमान हुने अपेक्षा

आर्थिक मन्दीको असर : मधेशमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द

साढे ६ वर्षपछि फ्रिक्वेन्सी अक्सन खुल्यो, ८०० मेगाहर्ज ब्यान्डमा प्रतिस्पर्धा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu