ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : २३ घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइए, दुई जना भेन्टिलेटरमा


ABC NEWS
१० भदौ २०८३, बुधबार   ५ : ०५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा बुधबार आएको भीषण बाढीमा परी घाइते भएका २३ जनालाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। घाइतेहरूको उद्धार तथा उपचार कार्य जारी रहेको छ।

उद्धार गरिएकामध्ये २० जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए। उनका अनुसार उपचाररत घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

त्यस्तै, तीन जना घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ। ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार तीनै जना नुवाकोटका हुन्। उनीहरूमध्ये दुई पुरुष र एक महिला रहेका छन्।

उनीहरूको पेट, हात र कम्मरमा चोट लागेको र सबैलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ।

थप घाइतेको उद्धार जारी

बुधबार दिउँसो साढे ४ बजेसम्म बाढी प्रभावित क्षेत्रबाट २३ जना घाइतेलाई काठमाडौं ल्याइएको हो। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले थप घाइतेलाई पनि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद्मा परेका नागरिकको जीवनरक्षा गर्न एमालेको माग

बाढीपीडितका लागि भारत, चीन र विश्व बैंकबाट सहयोगको प्रतिबद्धता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपद्मा परेका नागरिकको जीवनरक्षा गर्न एमालेको माग

बाढीपीडितका लागि भारत, चीन र विश्व बैंकबाट सहयोगको प्रतिबद्धता

विपद्को बेला सरकारको साथमा छौँ : कांग्रेस सभापति थापा

भोटेकोसी बाढी : जलविद्युत आयोजनामा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको आग्रह

भोटेकोसी बाढी : धादिङमा ३ मोटरेबल र १० झोलुंगे पुलमा क्षति

Germany Faces Legal Challenge Over Namibia Genocide Reparations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu