ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनएद्वारा बाढीपीडितको राहतका लागि १ करोड रुपैयाँ सहयोग


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : ४५   बजे

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

एनआरएनए अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

संघका अनुसार एनआरएनएका पदाधिकारी तथा अभियन्ता र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत संकलन गरिएको रकममध्ये पहिलो चरणमा १ करोड रुपैयाँ राहत कोषमा हस्तान्तरण गरिएको हो। उक्त रकम कोषको खातामा जम्मा भइसकेको संघले जनाएको छ।

एनआरएनएले यसअघि बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा मानवीय सहयोगका लागि कुल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणागरेको थियो।

संघले बाँकी रकमसमेत संकलन तथा व्यवस्थापन गरी प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा सहयोग गर्ने जनाएको छ। एनआरएनएले विपद्को समयमा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायलाई मानवीय सहयोगमा जुट्नसमेत आह्वान गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, भोटेकोसी बाढीबारे गराए ‘ब्रिफिङ’

सम्बन्धित

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकैदिन ६० करोडभन्दा बढी संकलन

बाढीको असर सेयर बजारमा : जलविद्युत् कम्पनी राताम्मे, नेप्से ४४ अंकले घट्यो

हिमालयन बैंकको अध्यक्षमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल

अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि सहयोग जुटाउँदै एनआरएनए, लाखौँ रकम संकलन

लगातार चौथो दिन घट्यो सुनको भाउ, ४ दिनमा १५ हजार ५ सयले सस्तियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu