ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजपत्र जले


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ११ : ४५   बजे

 

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनको भुइँतलामा बुधबार राति आगलागी भएको छ। आगलागीबाट केही कागजपत्र जले पनि ठूलो क्षति नभएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार मध्यराति करिब १ बजेतिर ‘अन्डरग्राउन्ड’मा आगलागी भएको हो। घटनाको कारण खुल्न सकेको छैन। ‘चुरोट खाएर फालेको हो कि, विद्युत् सर्ट भएर हो वा अन्य कुनै कारणले आगलागी भएको हो भन्ने विषयमा प्रशासनिक र प्रहरी दुवै तहबाट छानबिन भइरहेको छ,’ प्रवक्ता कोइरालाले बताए। उनका अनुसार अभिलेखमा डम्प गरी राखिएका केही मिसिल जलेका छन्। आगलागीबाट ठूलो क्षति भने नभएको उनले जानकारी दिए। घटना नियतवश भएको हो कि होइन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागी भएको स्थाननजिकै पावर सर्किटसमेत जलेको देखिएकाले त्यसैबाट आगलागी भएको हो वा अन्य कारणले भन्नेबारे अनुसन्धान भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने नीतिमा अमेरिकी अदालतको रोक

भोटेकोसी बाढी : एक हजार २२२ शव फेला, एक हजार ६५५ डीएनए संकलन

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

रोहित गुप्तालाई २ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २०४ पुग्यो, ४ हजार २१६ अझै बेपत्ता

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत प्रमुखसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu