ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने युवक पक्राउ


ABC NEWS
२२ भदौ २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौं । काठमाडौंको ठमेलमा सडकमा हिँडिरहेकी युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ १६ गते साँझ २२ वर्षीया युवतीलाई अस्वाभाविक रूपमा शरीरमा छोएर अभद्र व्यवहार गरेको आरोपमा सर्लाहीको कविलासी नगरपालिका–२ घर भई हाल कलंकी बस्दै आएका ३० वर्षीय सालिन साह पक्राउ परेका हुन् ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै साहलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साहविरुद्ध प्रहरी वृत्त लैनचौरले ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आठ वर्षदेखि अलपत्र पोखराको फिर्के पुललाई १ करोड २७ लाख बजेट

कृष्णभीरमा डाइभर्सन बनाउँदै गर्दा माथिल्लो भिरमा पहिरोको जोखिम

सम्बन्धित

कांग्रेसमा सहमतिको प्रयास, क्रियाशील सदस्यता अद्यावधिक नगरेकाले पनि महाधिवेशनमा भाग लिन पाउने

बाढीको भेलमा ९२३ कैदीबन्दी, ५२ सुरक्षाकर्मी र एउटा असाधारण उद्धार

ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने पुरुष पक्राउ

भोटेकोसी बाढी : शव पहिचानमा सिंगापुर प्रहरीको ३५ सदस्यीय टोली खटियो (फोटोफिचर)

वीरगन्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ पक्राउ

राधाकृष्ण रथयात्रामा उच्छृंखल गतिविधि गर्ने ९० जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu