ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदै, मंगलबार र बुधबार दर्जन बढी कार्यक्रममा सहभागिता रहने


एबीसी न्यूज
१८ बैशाख २०७५, मंगलबार   ९ : ५५   बजे

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । उहाँ २ दिन सम्म झापामा हुने विभिन्न कार्यक्रममा सहभागित रहने छ।

झापामा मंगलबार र बुधबार बस्दा प्रधानमन्त्री ओली दर्जन भन्दा बढी कार्यक्रममा सहभागी हुनुहुनेछ । मंगलबार पौने ११ बजे भद्रपुर पुग्ने प्रधानमन्त्री ओलीले मंगलबार जिल्ला समन्वय समिति झापाको सभालाई संबोधन गर्नुहुनेछ । उहाँले आजै चारपाने—राजगढ सडकको सिलान्यास, लक्ष्मीपुर–साधुटार सडकको उद्घाटन र बिरिङ खोलामा पुलको सिलान्यास गर्ने तालिका रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

त्यतिमात्र होइन, प्रधानमन्त्री ओलीले मंगलबार नै पाडाजुँगी–खजुरगाछी सडक तथा मलडाँगी–समयगढ सडकको समेत शिलान्यास गर्नुहुनेछ ।

बुधबार काठमाडौ फर्किनु अघि पनि प्रधानमन्त्री ओलीको धपेडी कम हुने छैन । बुधबार उहाँले दमक नगरपालिकाको हातामा निर्मित प्रतिमा अनावरण, खानेपानी आयोजना उद्घाटन, दमकको मुख्य बजारमा निर्मित नमूना मार्गको उद्घाटन र दमक गोल्डकप फुटबलको उद्धघाटन गर्नुहुनेछ । दोस्रो पटक प्रधानमन्त्री भएपछि उहाँ पहिलोपटक गृहजिल्ला झापा जान लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group