ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियामा विपक्षी दलका पूर्व प्रधानमन्त्री डाक्टर माथिर मोहम्मद विजयी


एबीसी न्यूज
२७ बैशाख २०७५, बिहिबार   ८ : ०८   बजे

काठमाडौं, २७ वैशाख ।  मलेसियामा विपक्षी दलका पूर्व प्रधानमन्त्री डाक्टर माथिर मोहम्मद विजयी भएका छन् ।.
६२ वर्षे बीएन गठबन्धनको बिरासतको अन्त्य गर्दै विपक्षी दलका पूर्व प्रधानमन्त्री माथिर मोहम्मदले जीत हासिल गरेका छन् ।

सरकार गठनका लागि आवश्यक १ सय १२ सिटको थ्रेसहोल्ड कटाएर ९० वर्षिय माथिरले १ सय १५ सिट सुनिश्चित गरेका छन् । सरकार गठनका लागि ११२ सिट आवश्यकता भएकोमा महाथिर नेतृत्वको विपक्षी दलले ११५ सिट जितेको थियो । २ सय २२ जनप्रतिनिधि चयन गर्न भएको निर्वाचनमा प्रधानमन्त्री नाजिव रजाक र माथिरबीच कडा प्रतिस्पर्धा भएको थियो । १४ औं आमनिर्वाचनमा १ करोड भन्दा बढी मतदाताले मतदान गरेका थिए ।

माहथिरले आजै सपथग्रहण गर्ने अपेक्षा गरिएको छ । सपथग्रहण समारोहका लागि आज र भोलि मलेसियामा सार्वजनिक बिदा दिइएको छ । सपथग्रहणपछि महाथिर विश्वकै वृद्ध प्रधानमन्त्री बन्नेछन् । रजाक नेतृत्वको बारिसियन नेशनल बीएन गठबन्धनको अन्त्य गर्दै विजयी माथिरले सबैसंग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

आफूले कुनै बदलाको भावना नराखेको मोहम्मदले प्रतिक्रिया दिएका छन् । यसअघि सन् २०१३ मा भएको निर्वाचनमा प्रधानमन्त्री रजाकको पार्टी नेतृत्वको गठबन्धनले अप्रत्यासित जित हासिल गरेको थियो । प्रधानमन्त्री नजिबको कार्यकाललाई लामो समयदेखिका भ्रष्टाचारका आरोपले छाया“मा परिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा पुनः बाढी, धुन्चेवासी सुरक्षित स्थानमा सरे

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक खड्काप्रति श्रद्धाञ्जली

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu