ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डोनेसियामा हजारौ गिरफ्तार


एबीसी न्यूज
२९ बैशाख २०७५, शनिबार   १० : १०   बजे

 

जकार्ता, २९  वैशाख ।  इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उभिएका हजारौलाई शुक्रबार गिरफ्तार गरिएको छ ।
अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा इन्डोनेसियाली मुुसलमान धर्मावलम्बीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरुले यस सम्वन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विवादास्पद भएको बताउदै विरोध गर्दै आएका छन् ।
गत डिसेम्बरमा भएको ट्रम्पको निर्णयको विरोधमा संसारभरका विभिन्न देशहरूमा शृङखलावद्ध तरिकाले प्रदर्शनहरू भइरहेको छ ।
अमेरिकाको ट्रम्प प्रशासनले अमेरिकी दूतावास टेल अभिभबाट जेरुसेलममा सारिसकेको छ । सो कार्यालयको उद्घाटन आउदो सोमबार गर्ने कार्यक्रम रहेको थियो ।
इन्डोनेसियाको राजधानीमा रहेको राष्ट्रिय स्मृति पार्कमा हजारौँ प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले प्यालेस्टाइनको झण्डा र “स्टप ट्रम्प !” लेखिएको व्यानर लिएका थिए ।
मुस्लीम समुदायको बाहुल्यता रहेको विश्वकै सवै भन्दा ठुलो मुलुक इन्डोनेसियाको इजरायलसँग अहिले सम्म पनि दौत्य सम्वन्ध छैन ।
इजरायल र प्यालेस्टाइनको दुई पक्षीय द्वन्द्वमा जेरुसेलम सवैभन्दा जटिल विषय हो । एउटा पक्षले जेरुसेलमलाई राजधानी मान्न अस्वीकार गर्दै आएको छ भने अर्को पक्षले जेरुसेलमबाट राजधानी हटाउन नपाईने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu