ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनसम्पर्क समिती कोरियाको सभापतीमा मल्ल बिजयी


एबीसी न्यूज
३० बैशाख २०७५, आइतबार   ४ : ४६   बजे

दक्षिण कोरिया। नेपाली काग्रेसको प्रवासि भातृसंगठन जनसम्पर्क समिती दक्षिण कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल बिजयी हुनु भएको छ ।

आइतबार भएको निर्वाचनमा निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै मल्ल बिजयी हुनुभएको हो ।

तनहुबाट दक्षिण कोरिया जानु भएकी मल्ल लामो समय देखि कोरियामा रहेका प्रवासी नेपालीको हक हितको लागि लड्दै आउनु भएको छ । बिजयी भएपछि मल्लले आफुलाई दिएको जिम्मेवारीलाई अझ ससक्त ढंगले अगाडी बढाउने सबैलाई साथ लिएर नेपालीहरुको हक हितमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

दक्षिण कोरियाको राजधानी सौलमा सम्पन्न ५ औं अधिवेशनबाट भएको निर्वाचनमा आस्थाविन्दु मल्ल ९६ मत ल्याउनु भएको थियो भने भजिन्द्र क्षेत्रीले ५९ मत ल्याउनु भएको थियो । यस्तै उपसभापति जितेद्र महता,लक्ष्मण दाहाल, सुभाष योगी निर्वाचित हुन भएको छ ।

महामन्त्रीमा कुमार थापालगायत मल्लको प्यालननै बिजयी भएको हो । अभिबेशनमा पुर्व स्वास्थ्य मन्त्री गगन थापा, गोविन्द भट्टराई लगायतका केन्द्रिय नेताहरु सौलको अधिबेशसमा पुग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu