ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा भड्किएको हिंसामा ५५ जनाको मृत्यु


एबीसी न्यूज
१ जेष्ठ २०७५, मंगलबार   ९ : ०७   बजे

जेष्ठ १  ।  ईजरेल र प्यालेष्टाईनबीचको सिमा क्षेत्र गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु भएको छ । सन् २०१४ यता भएको सबै भन्दा ठुलो भिडन्तमा २ हजार ७ सय घाईते भएका छन् ।

जेरुसेलममा अमेरिकाले दुतावास स्थापना गर्ने निर्णय गरेपछि सुरु भएको प्रदर्शन स्थापनापछि पनि रोकिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो ह्वाईटहाउसबाटै सम्बोधन गर्दै दुतावास स्थापना गर्नुभएको थियो ।

सिमा क्षेत्र पार गर्ने प्रयास गरेका प्रदर्शनकारी विरुद्धको कार्वाहीका क्रममा सो संख्यामा प्यालेष्टिनी मारिएको ईजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्पष्टिकरण दिनुभएको छ ।

अमेरिकाले जेरुसेलममा ईजरेलका लागी दुतावास उद्घाटनको विरोधमा भएको प्रर्दशनका क्रममा हिंसा भड्किएको हो । तेलअभिभमा रहेको दुतावासलाई जेरुसेलममा सारेर पुरै जेरुसेलम ईजरेलको पक्षमा पार्ने षड्यन्त्रमा अमेरिकाले साथ दिईरहेको पुर्वी जेरुसेलमका प्यालेष्टिनीको आरोप छ ।

हिसांलाई प्यालेष्टाईनले नरसंहार भन्दै कडा विरोध गरेको छ । राष्ट्रसंघले मानवअधिकारको गम्भीर उल्लघंन भन्दै हिंसा प्रति दुख ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group