काठमाडाैं, ३ जेठ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अब प्रतिष्पर्धी नभएको बताएका छन् ।
मदननगर बल्खुमा भएको २५ औं मदन आश्रित स्मृति दिवसमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसलाई पनि आफूहरुले सँगै लिएर अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस्