ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षाकर्मीको कारबाहीमा ६० भन्दा बढी तालिवान लडाकूको मृत्यु


एबीसी न्यूज
७ जेष्ठ २०७५, सोमबार   ९ : ०९   बजे

 

साइबरगान, अफगानिस्तान, ७ जेठ ।  अफगानिस्तानको उत्तरी क्षेत्र जाउजानमा सरकारी सुरक्षा फौजले विगत दुई दिन यता गरेका कारबाहीमा कम्तीमा ६३ जना तालिवान लडाकूको मृत्यु भएको सैनिक प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार जानकारी दिनुभएको छ ।
उत्तरी कारकिन जिल्लामा तालिवान लडाकूले सुरक्षा जाँच केन्द्रलाई लक्षित गरी गरिएका आक्रमणको प्रतिकारका क्रममा ६३ जना तालिवान लडाकूको निधन भएको छ भने अन्य २७ लडाकू घाइते भएका सैनिक प्रवक्ता रेजाइले बताउनुभयो ।
सुरक्षा कारबाहीका क्रममा जिम्मेवारी पूरा गर्ने क्रममा छ जना सुरक्षाकर्मीले शाहदत प्राप्त गरेका रेजाईले बताउनुभयो ।
उक्त क्षेत्रलाई तालिवान विद्रोही प्रभावबाट स्वतन्त्र पार्न सुरक्षाकर्मीले अहिले तालिवान लडाकूलाई उक्त ईलाकाबाट लखेटिरहेको प्रवक्ता रेजाईले दावी गर्नभयो ।
गत अप्रिल २५ गतेदेखि यस वर्षको सरकार विरोधी अभियान थालेका तालीवान लडाकूको तर्फबाट भने यस सम्बन्धमा कुनै प्रतिक्रिया आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu