ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख तालिवान कमाण्डरको सुरक्षा कारबाहीमा मृत्यु


एबीसी न्यूज
१३ जेष्ठ २०७५, आइतबार   ७ : २२   बजे

 

मैमाना, अफगानिस्तान, १३ जेठ। उत्तरी अफगानिस्तानको फारयाब प्रान्तमा सुरक्षाकर्मीले तालिवान विरुद्ध लक्षित गरी चलाएको कारबाहीमा उक्त क्षेत्रमा विद्रोहीतर्फ प्रभाबशाली मानिने एक तालिवान कमाण्डर र उनका सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीलाई प्राप्त गोप्य सूचनाका आधारमा तालिवान विद्रोही विरुद्ध गरिएको सुरक्षा कारबाहीमा सिरिन तागब जिल्लामा शनिबार बिहानै तालिवानका सैन्य आयोगका प्रमुख मलावी गुलिस्तान र उपप्रमुख मलावी मन्सूरको घटनास्थलमा नै मृत्य भएको, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम युरुशले सिन्ह्वा न्यूज एजेन्सीलाई बताउनुभयो ।

तालिवान विद्रोहीका प्रभावशाली नेताको मृत्युपछि पारयाब, जाजवान र सारीपुल प्रान्तहरूमा विद्रोहीको मनोबल निकै कमजोर बनेको प्रहरी प्रवक्ता युरुशले बताउनुभयो ।

फारयाब तथा सिरिन तगाक क्षेत्रमा सक्रिय तालिवान लडाकूहरूले आफ्ना गतिविधिलाई नियन्त्रण नगरेमा उनीहरूमाथि सशक्त कारबाही हुने चेतावनी सुरक्षाकर्मीले दिएको पनि प्रहरी प्रवक्ताले बताए ।

यसैबीच रक्ष मन्त्रालयका प्रवक्ता मोहम्मद रदमानेशले आफ्ना नेताको सुरक्षा कारबाहीमा मृत्यु भएपछि विद्रोही आक्रामक रूपमा प्रस्तुत हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सिरिन क्षेत्रमा थप बल पठाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu